मधेश पुगेर रविको स्पष्टीकरण : हल्लाको पछि नलाग्नु, रास्वपा र सरकारबीच कुनै विवाद छैन

  • शनिबार २९ कात्िक २०८३ १२:०० PM
जनकपुरधाम – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी र सरकारबीच कुनै विवाद वा असमझदारी नरहेको बताएका छन्। उनले वरिष्ठ नेता वालेन्द्र शाह नेतृत्वको सरकारलाई दिइएका सुझाव र आलोचनालाई लिएर फैल्याइएका हल्लाको पछि नलाग्न पनि आग्रह गरेका छन्। शनिबार जनकपुरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै लामिछानेले सरकार चुनावी वाचा र प्रतिबद्धता पूरा गर्न