इटहरीमा देउवा पक्षीय कांग्रेसको कमान्ड सन्तोष कार्कीलाई, को–को बने २० वटै वडाका सभापति ?
शनिबार २९ कात्िक २०८३ १०:१४ AM
इटहरी : देउवा पक्षीय नेपाली कांग्रेसले इटहरी उपमहानगरदेखि वडासम्म नयाँ नेतृत्व चयन गरेको छ । इटहरीस्थित राधाकृष्ण मन्दिरको सभाहलमा आज सम्पन्न नगर अधिवेशनबाट सन्तोष कार्की नगर सभापतिमा सर्वसम्मत निर्वाचित भएका छन् । अधिवेशनले नगर उपसभापतिमा अञ्जन