काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने जनकपुर छठ मनाउन पुगेका छन् । विमानस्थल हुँदै जनकपुर पुगेका उनको कांग्रेस नेता बिमलेन्द्र निधिसँग भेट भएको थियो । अचानक विमानस्थलमा भएको भेटमा निधिले जनकपुरमा रविलाई स्वागत गरेका थिए । ‘हाम्रो मधेसमा स्वागत छ । यहाँका दु:ख सुख सबै हेरेर जानुहोला,’ निधिले भनेका थिए, ‘छठमा रमाइलो