स्थानीय तह निर्वाचनको असाधारण महत्त्व छ : अध्यक्ष ओली

  • शनिबार २९ कात्िक २०८३ १०:५७ AM
काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनको असाधारण महत्त् रहेको बताएका छन् । नेकपा एमाले बागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले भने, ‘अब निर्वाचनहरू आउँदैछन् । अब तुरुन्तै हाम्रा अगाडि स्थानीय तहको निर्वाचन आउँछ । स्थानीय तहको निर्वाचन भनेको स्थानीय तहको निर्वाचन मात्रै होइन । त्यो भोलि गएर राष्ट्रिय सभाको