काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज हुने खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । लुम्बिनीका कप्तानले टस जित्दै विराटनगर किंग्सलाई पहिले ब्याटिङको निम्तो दिएका हुन् । यससँगै विराटनगरले पहिले ब्याटिङ गर्दै लुम्बिनीसामु चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गर्ने प्रयास गर्नेछ । आज एनपीएलमा विराटनगर किंग्स र लुम्बिनी लायन्सबीच एक मात्र