काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । आज विराटनगर किंग्स र लुम्बिनी लायन्सबीच एक खेल हुँदैछ । ६ खेल खेलेको विराटनगरले तीन खेलमा जित र तीन खेलमा हार बेहोरेको छ । ६ अंक जोडेको विराटनगरलाई प्लेअफमा पुग्ने सम्भावना कायम राख्न आजको खेल