विदेशी कारोबारमा भारतको नयाँ कीर्तिमान, पहिलो पटक ८९.९९ अर्ब डलर पुग्यो निर्यात

  • शनिबार २९ कात्िक २०८३ १०:१६ AM
भारतको विदेशी कारोबारका लागि अक्टोबर महिना सुखद् रह्यो । यो महिना वस्तु निर्यातमा करिब ४५ प्रतिशतको वृद्धि हुँदा वैदेशिक कारोबार नै सुखद् रहेको बताइएको हो