छठ पर्वमा सहभागी हुन रास्वपा संसदीय दलका सचेतक परियार त्रिवेणीधाम जाँदै

  • शनिबार २९ कात्िक २०८३ ०९:१८ AM
नवलपरासी । तराई–मधेस क्षेत्रमा विशेष हर्षोल्लास र धार्मिक आस्थाका साथ मनाइने छठ पर्वमा सहभागी हुन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संघीय संसदीय दलका सचेतक प्रकाशचन्द्र परियार नवलपरासी जाने भएका छन्। परियार नवलपरासीस्थित त्रिवेणीधाममा आयोजना हुने छठ