‘अदालत र आयोग किनेको पुष्टि भइसक्यो, अब आधिकारिकता कसैले खोस्न सक्दैन’ : केदार कार्की

  • शनिबार २९ कात्िक २०८३ ०९:२३ AM
इटहरी : नेपाली कांग्रेसका नेता तथा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा कडा अभिव्यक्ति दिँदै विशेष महाधिवेशनबाट चयन भएको नेतृत्वलाई स्वीकार नगर्ने बताएका छन्। देउवा पक्षिय कांग्रेसको इटहरी नगर अधिवेशनलाई सम्बोधन गर्दै कार्कीले काठमाडौँमा आयोजित