धरान । धरानमा पहिलो पटक आयोजना हुन लागेको रात्रिकालीन महिला अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ। प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लब र भारतको आक्वा फुटबल क्लब राँचीबीच प्रतिस्पर्धा हुनेछ। डी–१९