छठ पर्वको तयारी तीव्र : सिरहाका जलासय किनारमा सरसफाइ तथा घाट सजावटमा तीव्रता
शनिबार २९ कात्िक २०८३ ०९:३८ AM
सिरहा। छठ पर्व आउन अब एक दिन मात्रै बाँकी रहँदा सिरहाका विभिन्न नदी, खोला, तलाउ तथा पोखरीका किनारमा छठघाट सरसफाइ र सजावटको कामले तीव्रता पाएको छ। पर्वलाई भव्य, सभ्य र व्यवस्थित रूपमा सम्पन्न गर्ने उद्देश्यले