छठ मनाउन पत्नी निकितासँगै जनकपुर आउँदै रवि लामिछाने, गंगासागर घाटमा सुरक्षा व्यवस्था कडा

  • शनिबार २९ कात्िक २०८३ ०९:५० AM
जनकपुर । छठ पर्व मनाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पत्नी निकिता पौडेलसँगै जनकपुरधाम आउने भएका छन् । लामिछाने दम्पतीले जनकपुरधामको प्रसिद्ध गंगासागर पोखरीमा छठ पूजा गर्ने कार्यक्रम रहेकाले घाट आसपासको सुरक्षा