झापाका हात्ती प्रभावित किसानलाई पाकेको बाली समयमै भित्र्याउन आग्रह

  • शनिबार २९ कात्िक २०८३ १०:०७ AM
झापा ।  झापाको हात्ती प्रभावित क्षेत्र बाहुनडाँगीमा जङ्गली हात्तीको आवागमन बढेपछि जिल्ला प्रशासन कार्यालयले किसानलाई पाकेको धानबाली समयमै भित्र्याउन आग्रह गरेको छ । बाली भित्र्याउने अवधिभर हात्तीको प्रवेश नियन्त्रण गर्न थप सुरक्षाकर्मी परिचालन गर्ने तयारी