काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) नेता मनिष सुमनले बाध्यतावश मधेस प्रदेशको नेतृत्व गर्नुपर्ने हुन सक्ने बताएका छन् । नेपाली कांग्रेसका मुख्यमन्त्रीले शनिबार विश्वासको मत लिन नसकेर राजीनामा दिएपछि जनता समाजवादी पार्टीको नेतृत्वमा मधेस प्रदेश सरकार गठन हुने हल्ला फैलिएको छ । यसैबिच काठमाण्डुपाटीसँगको कुराकानीमा सुमनले संविधान र विधिलाई पालना गर्दै बाध्यतावश मधेस प्रदेशको नेतृत्व