लेकसाइडमा ‘अपरेसन सभ्यता’: ३ दिनमा ४४ जनालाई कारबाही

  • शनिबार २९ कात्िक २०८३ १०:०६ AM
गण्डकी – जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराको लेकसाइड क्षेत्रमा सञ्चालन गरिरहेको ‘अपरेसन सभ्यता’अन्तर्गत गत बुधबारदेखि शुक्रबारसम्ममा अवैध गतिविधिमा संलग्न ४४ जनालाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया अगाडि बढाइएको छ । मादक पदार्थ सेवन गरी झैझगडा गर्ने २८, मादक पदार्थ सेवन गरी होहल्ला गर्ने ६, प्रहरीसँग झैझगडा र वादविवाद गर्ने ५, हतियार लिई हिँड्ने २, महिला तथा