पार्टीविरुद्ध गतिविधि गर्ने नेता कार्यकर्तालाई तत्काल कारबाही गर्न ओलीको निर्देशन

  • शनिबार २९ कात्िक २०८३ ०९:५५ AM
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको जिम्मेवारीमा बसेर आफ्नै पार्टीका उम्मेदवारलाई भोट नदिने तथा पार्टीविरुद्ध गतिविधि गर्ने नेता कार्यकर्तालाई तत्काल कारबाही गर्न निर्देशन दिएका छन् । बागमती प्रदेश सङ्गठन कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले पार्टीमा बसेर पार्टीकै विरोध गर्ने प्रवृत्ति स्वीकार्य नहुने बताएका हुन्। पार्टी नछाड्ने तर चुनावमा अन्य दलका उम्मेदवारलाई भोट