युरोभिजन सङ्ग कन्टेस्ट एसिया २०२६ मा नेपालको प्रतिनिधित्व गर्दै प्रतीक हिमाल राई, भोटका लागि अपिल
शनिबार २९ कात्िक २०८३ ०७:२९ AM
सुनसरी । थाइल्याण्डको बैंककमा आज आयोजना हुने युरोभिजन सङ्ग कन्टेस्ट एसिया २०२६ मा नेपालको प्रतिनिधित्व गर्दै गायक प्रतीक हिमाल राईले प्रतिस्पर्धा गर्दै छन् । प्रतियोगितामा नेपाली कलाकार राईलाई विजयी गराउन देश तथा विदेशमा रहेका नेपालीसँग