हेटौंडामा सशस्त्र प्रहरीले गर्यो हवाई फायर, पेस्तोलसहित २ जना पक्राउ

  • शनिबार २९ कात्िक २०८३ ०३:०० PM
हेटौंडा : बागमती प्रदेशको राजधानी हेटौंडामा प्रहरीले हवाई फायर गरि पेस्तोलसहित २ जनालाई नियन्त्रणमा लिएको छ।आज दिउँसो सशस्त्र प्रहरी बल, नेपाल नं. १४ गण हे.क्वा. मकवानपुर र सशस्त्र ईन्टेलिजेन्स ब्यूरोबाट खटिएको संयुक्त टोलीले बा.प्र.०३-००१ ह ११८१ नम्बरको अटो चेकजाँच गर्ने क्रममा अटो भाग्न खोज्दा ब्यूरोबाट खटिएको टोलीले १ राउण्ड हवाई फायर गरी  २ जनालाई नियन्त्रणमा लिएको हो।  प्रहरीले मकवानपुरको  मनहरी गाउँपालिका -६  नयाँ बस्तीका २७ वर्षीय  सुन बहादुर तामाङ्ग र  २२ &n