काठमाण्डु– बंगालको खाडीमा विकसित मौसमी प्रणालीले भारतमा चक्रवाती आँधीको रूप लिने मौसम विदको चेतावनीपछि यसको क्षेत्रीय प्रभावबारे चासो बढेको छ । भारतका तटीय क्षेत्रमा वर्षा र हावाहुरीको पूर्वानुमान भइरहेका बेला नेपालमा समेत यसको असर पर्न सक्ने हो कि होइन भन्ने प्रश्न उठेको छ । यद्यपि नेपालमा जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले वर्षा