चीन जाँदै गरेको रास्वपा टोलीलाई रविले भने- भ्रमणको उद्देश्यमा केन्द्रित हुनुहोस्

  • शनिबार २९ कात्िक २०८३ ०८:२३ AM
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चीन भ्रमणमा जान लागेको पार्टीको प्रतिनिधिमण्डललाई भ्रमण फलदायी बनाउन निर्देशन दिएका छन् । सभापति निवासमा आज भएको छलफलमा लामिछानेले भ्रमणको उद्देश्यमा केन्द्रित हुन र निर्धारित आचारसंहिता पालना गर्न टोलीका सदस्यलाई निर्देशन दिएका हुन् । रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीका अनुसार सभापति लामिछानेले भ्रमणको आवश्यक तयारी र