अछाम । अछाममा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्लाको ढकारी गाउँपालिका–१ बासल्लाका ३२ वर्षीय बिर्खे बुढाको भिरबाट लडेर मृत्यु भएको हो । उनीसँगै रहेका सोही ठाउँका ३१ वर्षीय गणेश बुढा घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार स्थानीय सालटोक्टा बजारबाट घर फर्कने क्रममा गएराति