गण्डकी । पोखराको लेकसाइड क्षेत्रमा अवैध गतिविधि गर्ने ४४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन सभ्यता’अन्तर्गत गत बुधबारदेखि शुक्रबारसम्म उनीहरूलाई नियन्त्रणमा लिइएको हो । प्रहरीका अनुसार मादक पदार्थ सेवन गरी झैझगडा गर्ने २८ जना, मादक पदार्थ सेवन गरी होहल्ला गर्ने ६ जना, प्रहरीसँग विवाद गर्ने पाँच जना, हतियार