ढल्केवर : अतिक्रमित सरकारी जग्गा खाली गराउन पटक–पटक सुरक्षा निकायसँग सहयोग माग्दा पनि सुनुवाइ नभएपछि महोत्तरीको गौशाला नगरपालिकाले प्रधानमन्त्री बालेन्द्र शाहसँग सुरक्षा सहयोगको अपिल गरेको छ।नगरप्रमुख डा. दीपेन्द्र महतोले शुक्रबार प्रधानमन्त्रीलाई पत्र लेख्दै अतिक्रमण हटाउने अभियानका लागि आवश्यक सुरक्षा प्रबन्ध मिलाइदिन आग्रह गरेका छन्।नगरप्रमुख महतोका अनुसार साविक शिवभक्तिखोर गाविस–१ स्थित कित्ता नम्बर ११५ को पाँच बिघा तीन कठ्ठा आठ धुर जग्गा नेपाल सरकारको नाममा दर्ता छ। उक्त जग्गामा