एजेन्सी । दोस्रो विश्वयुद्धका क्रममा चीनलाई जापानी आक्रमणविरुद्धको प्रतिरोधमा सहयोग गर्ने क्रममा हराएका अमेरिकी वायुसेनाका सैनिकको अवशेष चीनले खोजेर अमेरिकालाई हस्तान्तरण गरेको छ । यसैक्रममा मंगलबार दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तस्थित छेन्दुमा चिनियाँ र अमेरिकी सेनाबीच आयोजित समारोहमा सैनिकका अवशेष हस्तान्तरण गरिएको हो । दोस्रो विश्वयुद्धका क्रममा ‘हम्प रुट’ क्षेत्रमा बेपत्ता भएका अमेरिकी सैनिकको हुन सक्ने