गौरी घाटमा छठको लागी घाट निर्माण तीव्र (तस्बिरहरू)

  • शनिबार २९ कात्िक २०८३ ०४:४८ AM
काठमाडौँ। सूर्यदेवको पूजा आराधना गरी मनाइने छठ पर्व भोलि अर्थात् कात्तिक २९ गते देशभर विभिन्न धार्मिक तथा सांस्कृतिक विधिअनुसार मनाइँदै छ। विशेष गरी तराई–मधेस क्षेत्रमा श्रद्धा र भक्तिपूर्वक मनाइने यो पर्व पछिल्लो समय काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा पनि मनाउन थालिएको छ। हिन्दु धर्मावलम्बीले कार्तिक शुक्ल षष्ठी तिथिका दिन मनाउने छठ पर्व सूर्यदेव र छठी