चीन भ्रमणमा जाने सांसदहरूद्वारा सभापति लामिछानेसँग छलफल

  • शनिबार २९ कात्िक २०८३ ०६:३५ AM
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग जनवादी गणतन्त्र चीनको भ्रमणमा जान लाग्नुभएका पार्टीका सांसदहरूले छलफल गरेका छन् । सभापतिको निवासमा अहिले जारी छलफलमा रास्वपाका महामन्त्री विपिनकुमार आचार्य, मुख्य सचेतक कविन्द्र बुर्लाकोटीलगायत नेता तथा सांसद सहभागी छन् । चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) को औपचारिक निमन्त्रणामा रास्वपाका महामन्त्री आचार्यको नेतृत्वमा पार्टीको उच्चस्तरीय प्रतिनिधिमण्डल यही