काठमाडौं । कार्तिक शुक्ल पञ्चमीका दिनमा आज छठका व्रतालु निर्जल उपवास बसी ‘खरना’ को विधि पूरा गर्दैछन् । निर्जल उपवास बसेका व्रतालुले आज बेलुकी घरमा खीर बनाई चन्द्रमालाई अर्पण गरी एक छाक खाना खान्छन् । सोही विधिलाई खरना भन्ने गरिएको काठमाडौँमा छठ मनाउँदै आउनुभएका छठ पूजा समिति गुह्येश्वरीका अध्यक्ष अनिल सिंहले बताए । पञ्चमीका दिन