काठमाडौं । अमेरिकामा हवाई यातायात नियन्त्रण प्रणालीमा आएको प्राविधिक समस्याका कारण लगाइएको देशव्यापी हवाई उडान प्रतिबन्ध हटाइएको छ । अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) ले शुक्रबार राति प्रतिबन्ध हटाएपछि देशभरका विमानस्थलबाट उडान पुनः सुरु भएका छन् । तर प्रतिबन्ध हटे पनि हवाई सेवा अझै सामान्य हुन सकेको छैन। सञ्चार प्रणालीमा आएको खराबीका कारण १३ हजारभन्दा