गुह्येश्वरीमा छठघाट तयारी अन्तिम चरणमा

  • शनिबार २९ कात्िक २०८३ ०७:०३ AM
काठमाण्डु – काठमाण्डुको गुह्येश्वरीमा छटघाटको तयारी तीव्र रूपमा भइरहेको छ । गुह्येश्वरी छठ पूजा समिति गुह्येश्वरीका अध्यक्ष अनिल सिंहले गुह्येश्वरी, गौरीघाट क्षेत्रमा आइतबार अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य चढाउन ६७५ वटा छठ घाट बनाइएको जानकारी दिए । तीमध्ये ३० वटा घाट भने निस्शुल्क दिइने छ । बाँकी घाट लिन चाहनेले एक हजार ५०० शुल्क