माटाका आकृतिमा बोल्छन् सामा–चकेवाका पात्र, गीतमा गुञ्जिन्छ मिथिलाको प्रेम र लोकसंस्कृति

  • शनिबार २९ कात्िक २०८३ ०५:५१ AM
मिथिलाञ्चलका गाउँबस्तीमा साँझ पर्नासाथ हातमा रङ्गीचङ्गी माटाका आकृति राखिएको बाँसको डाला, त्यसमा बलिरहेको दियो र समूहमा गुञ्जिने लोकगीतले वातावरण नै उल्लासमय बन्छ । युवती तथा