इतिहासमा दोहोरिइरहेका सन्दर्भहरू र वर्तमानले सिक्न नचाहेको पाठ

  • शनिबार २९ कात्िक २०८३ ०४:२३ AM
स्थानीय तहको निर्वाचनको तिथि नजिकिँदै गर्दा नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र नेपाली कांग्रेस देउवा समूहका बीचमा तालमेल वा गठबन्धन गर्ने तथा एमाले र नेपाली कम्युनिस्ट पार्टीका बीचमा पार्टी एकीकरण नै गर्नुपर्ने जस्ता विचारमाथि अहिले