सात महिनाभित्र एउटै परिवारका पाँच सदस्यको मृत्यु, अभिभावकविहीन बने दुई बालबालिका

  • शनिबार २९ कात्िक २०८३ ०४:२४ AM
झापा : दैवको कस्तो निर्दयी प्रहार ! एउटै घरका पाँच सदस्यलाई सात महिनाको अन्तरालमा मृत्युले खोस्यो। अन्ततः परिवारका अभिभावक बनेका टिकाराम दर्जीले पनि संसार छाडेपछि कक्षा १२ मा अध्ययनरत छोरी खुसी र कक्षा १० मा