टर्किए । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय वार्तामा नेपालको भूमिका प्रभावकारी बनाउन थप तयारी र कूटनीतिक प्रयास गरिने बताएका छन् । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) का क्रममा मन्त्री खनालले जलवायु परिवर्तनका मुद्दामा नेपालले आफ्नो धारणा बलियो रूपमा राख्न निरन्तर प्रयास गर्नुपर्ने बताए । उनका अनुसार कोप सम्मेलनमा सबै निर्णय