घान्द्रुक, सिक्लेस र ल्वाङमा पर्यटकको घुइँचो, बास पाउनै मुस्किल

  • शनिबार २९ कात्िक २०८३ ०५:१२ AM
कास्की । तिहार र छठ पर्वको बिदासँगै कास्कीका पर्यटकीय गाउँमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ । घान्द्रुक, सिक्लेस र ल्वाङ गाउँ यतिबेला पर्यटकले भरिभराउ भएका छन् । पर्यटकको सङ्ख्या बढेपछि यहाँका होटल तथा घरबासमा पाहुनाको चाप बढेको छ । कतिपय पर्यटकले अग्रिम बुकिङ नगर्दा बस्ने ठाउँ पाउनसमेत कठिन भएको छ । अन्नपूर्ण गाउँपालिका–१०