झापाको बाह्रदशी गाउँपालिका–७ स्थित बिरिङ खोलामा घाइते अवस्थामा भेटिएको निलगाईको मृत्यु
शनिबार २९ कात्िक २०८३ ०३:१० AM
झापा : झापाको बाह्रदशी गाउँपालिका–७ स्थित बिरिङ खोलाको किनारमा घाइते अवस्थामा फेला परेको निलगाईको मृत्यु भएको छ। बिहीबार राति करिब ८ बजे खोलाको किनारमा रहेको बाँसको झ्याङमा अड्किएको अवस्थामा पोथी निलगाई फेला परेको थियो। स्थानीयले घाइते