समय

  • शनिबार २९ कात्िक २०८३ १०:०० AM
ऊ अर्थात् भित्तेघडीडङ्ग्रङ्ग पछारियोचिसो त्यो भुइँमासायद ऊ थाकेछवर्षौं वर्षदेखिसमयको चक्रमा पिसिएर।तर, ऊ चलिरह्योजसरी ऊ चल्थ्योघण्टा, मिनेट र सेकेन्डका सुईहरूफेरि बात मार्न थालेजसरी कालान्तरमा गर्थे।चाहन्थें,यो ‘समय’ रोकियोस्केही समय त रोकियोस्बिन्ती गरेंमैले मेरा ती साथीहरूलाईघडीका ती सुईहरूलाई।म आफ्ना केहीअविच्छिन्न खुसीका पलहरूसमेट्न चाहन्थें।समयकै पोल्टामाबाँध्न चाहन्थें।तर, पछारिएर पनिकेही दिन नमरेको भित्तेघडीआज मर्‍योसमय सकिएछ उसको पनि।खुसी हुन सकिनँ मउसको सास गइसकेको छ।उत्