स्वस्थ जीवनशैली र सन्तुलित खानपानले घटाउँछ जोखिम

  • शनिबार २९ कात्िक २०८३ ०३:५८ AM
काठमाण्डु – शनिबार विश्व मधुमेह दिवस मनाइँदैछ । विश्वका विभिन्न देशमा विविध चेतनामूलक कार्यक्रमका साथ यो दिवस मनाइँदैछ । मधुमेह अर्थात् डायबिटिज रोगबारे चेतना अभिवृद्धि गर्ने, यसको जोखिम न्यूनीकरण गर्ने तथा रोकथाम, पहिचान र उपचारमा पहुँच बढाउने उद्देश्यले प्रत्येक वर्ष नोभेम्बर १४ मा यो दिवस मनाइन्छ । शरीरमा रगतमा चिनी (ग्लुकोज)को मात्रा आवश्यकभन्दा बढी हुने