सिटिजन्स बैंकका ग्राहकलाई द चौतारी हस्पिटालिटीमा १० प्रतिशतसम्म छुट
शनिबार २९ कात्िक २०८३ ०४:०२ AM
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र द चौतारी हस्पिटालिटी ग्रुप प्राइभेट लिमिटेडबीच बैंकका ग्राहकलाई विशेष छुट उपलब्ध गराउने सम्झौता भएको छ । सम्झौताअनुसार सिटिजन्स बैंकका कार्डवाहक तथा