छठको दोस्रो दिन आज खरना

  • शनिबार २९ कात्िक २०८३ ०४:०७ AM
सूर्यको उपासना गरी निष्ठापूवर्क मनाइने छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै छ । आजको दिन साँझ चामल, सक्खर र दूध मिलाएर बनाएको खीर प्रसादको रूपमा ग्रहण गरिन्छ । दिनभर उपबास बसेका छठ ब्रतालुले आज साँझ खीर बनाएर ग्रहण गर्दछन् । खीर प्रसादको रूपमा घरपरिवारका सदस्यहरूले ग्रहण गर्नुको साथै पर्व नहुनेको घरमा वितरण पनि गर्ने The post छठको दोस्रो दिन आज खरना appeared first on Businesspana.