करसाङ पदमार्ग सरसफाइमा जुट्दै रोङवासी, १९ किलोमिटर क्षेत्रमा बृहत् श्रमदान

  • शनिबार २९ कात्िक २०८३ ०२:३२ AM
इलाम :  इलामको रोङ गाउँपालिकाले करसाङ पदमार्गको सरसफाइका लागि बृहत् श्रमदान कार्यक्रम आयोजना गर्ने भएको छ। गत वर्षदेखि सुरु गरिएको अभियानलाई निरन्तरता दिँदै गाउँपालिकाले यस वर्ष पनि स्थानीय समुदाय, जनप्रतिनिधि, सुरक्षाकर्मी र पर्यटन व्यवसायीलाई सहभागी