काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा शनिबार (आज) एक खेल हुँदैछ। कीर्तिपुरस्थित त्रिवी क्रिकेट स्टेडियममा लुम्बिनी लाइन्स र विराटनगर किंग्सले खेल्दैछन्। यी दुई टोलीले अपरान्न ५ बजे खेल्नेछन्।साविक विजेता लुम्बिनी लायन्सले एक खेल अगावै प्लेअफमा स्थान सुरक्षित गरिसकेको छ। त्यस्तै,विराटनगर किंग्सलाई भने लुम्बिनी लायन्सलाई पराजित गर्दै प्लेअफमा स्थान बनाउने अवसर रहेको छ। हाल अंकतालिकामा लुम्बिनी लायन्सले छ खेल खेल्दै चार जित एक खेलमा हार र एक खेलमा अंक बाँड्