काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपिएल) मा शनिबार लुम्बिनी लायन्स र विराटनगर किङ्स खेल्दैछन् । खेल साँझ ५ बजे त्रिवि क्रिकेट स्टेडियममा हुनेछ । यो खेलमा विराटनगर पराजित भए चितवन एक खेलअगावै प्लेअफमा पुग्नेछ। विराटनगरको जितले भने चितवनले अन्तिम खेलमा कर्णाली याक्समाथि जित्नैपर्ने दबाबमा हुनेछ। त्यसैले शनिबार लुम्बिनी र विराटनगरबीच खेलको नतिजाको पर्खाइमा चितवन पनि