पहिरो र बाढीका कारण पृथ्वी राजमार्गसहित दुई सडकखण्ड अवरुद्ध

  • शनिबार २९ कात्िक २०८३ ०२:४२ AM
पहिरो र बाढीका कारण चितवन र गोरखाका दुई सडकखण्ड अवरुद्ध भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी विवरणअनुसार चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभीरमा कात्तिक २३ गते बिहान ५ बजे पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको थियो। उक्त सडकखण्ड कात्तिक २५ गते बिहान ५ः१५ बजे एकतर्फी सञ्चालनमा आएको छ। त्यस्तै, गोरखाको आरुघाट गाउँपालिका–२ र ३