काठमाडौं : काठमाडौंको बल्खु–दक्षिणकाली हुँदै हेटौंडा जाने यात्रुबाहक सार्वजनिक सवारीसाधन सञ्चालनमा समयसीमा निर्धारण गरिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले उक्त सडक खण्डमा बढ्दै गएको सवारी दुर्घटना न्यूनीकरण तथा यात्रुको सुरक्षालाई मध्यनजर गर्दै नयाँ समयतालिका निर्धारण गरेको