मेस्सीबिनाको पहिलो खेलमै अर्जेन्टिना पराजित, उरुग्वेसँग २-१ ले स्तब्ध

  • शनिबार २९ कात्िक २०८३ ०१:३१ AM
काठमाण्डु- कप्तान लियोनल मेस्सीबिनाको पहिलो खेलमै अर्जेन्टिना पराजित भएको छ। शनिबार बिहान भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा उरुग्वेले अर्जेन्टिनालाई उसकै घरेलु मैदानमा २–१ गोलले पराजित गरेको हो। शनिबार बिहान सम्पन्न खेलमा उरुग्वेले अर्जेन्टिनाको घरेलु मैदान ला बोम्बोनेरामा जित निकालेको हो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा तीन गोल भएका थिए। खेलको ४८औँ मिनेटमा