मधेसका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै, बहुमत जुटाउन सकस

  • शनिबार २९ कात्िक २०८३ ०१:४८ AM
काठमाण्डु – मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले शनिबार विश्वासको मत लिने भएका छन्। विश्वासको मत लिनका लागि सभामुख रामअशिष यादवले शनिबार दिउँसो प्रदेशसभा बैठक आह्वान गरेका छन्। प्रदेशसभा बैठकले मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्तावसहित प्रदेशसभा बैठकको कार्यसूची निर्धारण गर्नेछ। सरकारमा सहभागी एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादव विश्वासको मत लिनुपर्ने