झापामा हात्तीको आतङ्क रोक्न नयाँ तारबार र ट्याक्टर परिचालनको माग

  • शनिबार २९ कात्िक २०८३ १२:२० AM
झापा : जङ्गली हात्तीबाट भइरहेको जनधनको क्षति रोक्न नयाँ सौर्य विद्युतीय तारबार जडान र हात्ती धपाउन ट्याक्टरको परिचालन बढाउनुपर्ने मेचीनगरका स्थानीयले माग गरेका छन् । हात्ती नियन्त्रणका प्रयासको अनुगमन तथा प्रभावित बासिन्दासँग अन्तरक्रिया गर्न शुक्रबार मेचीनगर–४