सामाजिक कामका लागि कांग्रेस इटहरी–२ को देउसीभैलो, साढे दुई लाख सङ्कलन
शनिबार २९ कात्िक २०८३ १२:३८ AM
इटहरी : सामाजिक काम आइपर्दा हरेकपटक सहयोग माग्दै हिँड्न नपरोस् भनेर नेपाली कांग्रेस इटहरी–२ वडा समितिले देउसीभैलोबाट दुई लाख ५० हजार रुपैयाँ जुटाएको छ । सङ्कलित रकमको कोष बनाएर भैपरी आउने खर्च, सामाजिक कार्य र कार्यालय