एकै गाउँका १२ जनाको एकै रातमा अन्त्येष्टि, शोकमा डुब्यो सुन्दरपुर

  • शनिबार २९ कात्िक २०८३ ०१:०० AM
सर्लाही : मकवानपुरको भीमफेदीमा भएको माइक्रोबस दुर्घटनामा ज्यान गुमाएका सर्लाहीको सुन्दरपुरका १२ जनाको गएराति लखन्देही नदी किनारमा सामूहिक दाहसंस्कार गरिएको छ। एउटै दुर्घटनामा आफन्त र छिमेकी गुमाएको गाउँले एकै रात १२ जनालाई अन्तिम बिदाइ गरेको हो। शव