दृश्यमा छल

  • शनिबार २९ कात्िक २०८३ ०७:०० AM
आँखा चोरेका छैनन् ऐना चोरेका छन् आसन माग्नेहरूले उठेका छन् मौन ढुंगाहरूआफूलाई बदल्न मूर्तिमा हेर्न को उभिएको छआफ्नो अगाडि प्रार्थना लिएर रात प्रार्थना गरिरहेछस्वतन्त्र हुन हिमाल उठ्न खोजिरहेछदेश म नै हुँ भनेर यसै बेला उठ्न खोजिरहेछ छोरो आमाको अगाडिछोरी म नै हुँ भनेर देश पाएँ भने हेरुँलाआमाको अनुहार चल्दैछ छोरो खसिरहेको विश्व मेरै हो भने हेरौंला अनुहार छोरी भनेर कि आँखाले ढिला गर्न हुन्नकि सूर्य उदाउन ढिला गर्नु हुन्नजमिनको धुलो नपन्छाई&